गौतमको जीवनी विमोचित

काठमाडौं,। कुलचन्द्र गौतमको जीवनी पुस्तक ‘ग्लोबल सिटिजन फ्रम गुल्मी’ (गुल्मीबाट उदाएको विश्व नागरिक) मंगलबार सत्यमोहन जोशीद्वारा विमोचन भएको छ । दुर्गममा जन्मे हुर्केर अन्तर्राष्ट्रिय प्रशासनको उपल्लो ओहदासम्म पुग्न सफल गौतमलाई सम्झने क्रममा वक्ताहरुले यो दुइ ठाउँबीचको दुरीलाई अथ्र्याउँदै गौतमले पु¥याएका योगदानको चर्चा गरेका थिए । कार्यक्रममा गौतमलाई उतिबेलाको गुल्मीवासी, संयुक्त राष्ट्रसंघको उच्च ओहदामा आसिन कर्मचारीदेखि … Continue reading गौतमको जीवनी विमोचित